सम्पादकीय टोली
उर्बर न्यूज मा प्रकाशित सामग्री उर्बर रोज मिडिया प्रा.लि. अन्तर्गतको सम्पादकीय टोलीले तयार पार्छ। प्रत्येक समाचारमा सम्बन्धित लेखकको नाम उल्लेख गरिन्छ र नाममा क्लिक गरेर उनका अन्य सामग्री हेर्न सकिन्छ।
सम्पादक
सहदेव थापा
लेखकको पहिचान
समाचारमा देखिने लेखकको नाम वास्तविक हुन्छ। एजेन्सी वा अन्य स्रोतबाट लिइएको सामग्रीमा लेखकको नामको सट्टा स्रोत उल्लेख गरिन्छ।
सम्पादकीय उत्तरदायित्व
सामग्रीको अन्तिम सम्पादकीय उत्तरदायित्व सम्पादकमा रहन्छ। कार्यविधि सम्पादकीय नीति मा उल्लेख छ।
सम्पर्क
कुनै लेखक वा सम्पादकीय विषयमा सम्पर्कका लागि: [सम्पादकीय इमेल]
उर्बर रोज मिडिया प्रा.लि.
कोटेश्वर, काठमाडौं, नेपाल
